How To Trade


  1. Margin Money to be deposited as an advance payment for Online trading user.
  2. Invoices/Bills are normally issued on the same day and total payment to be made within next two days through Account Payee Cheque or directly deposited in our Global IME Bank account (Ac No.: 7501010000746)
  3. Transfer funds to our bank accounts through QR codes from Mobile banking apps of their respective banks, or
  4. Through ConnectIPS of Nepal Clearing House Limited, or
  5. Deposit in our bank account and send the deposit slip through email attachment to us.
  6. Shares will be transferred to buyer’s BOID (DEMAT Account) after all payment dues are cleared
  7. You are requested to check your DEMAT A/C after 5 days to ensure whether the transacted company is credited.
  1. Seller clients are required to submit Debit Instruction Slip (DIS) by next day of transaction. All collected DIS's are presented at respective DP companies for clearing. In alternate, clients can issue electronic DIS (EDIS) through Mero Share (New).
  2. Purchase or base prices for Capital Gain Tax (CGT) are also required to enter on CNS system of CDS & Clearing Ltd before settlement day for which clients are required to state/declare purchase price along with Transaction No. by filling Weighted Average Base Price Form
  3. After T+3 days, you are requested to check your DEMAT A/C( to see whether the particular company deducted or not)
  4. 20% amount as penalty ( Close Out) of transaction amount will be applicable if transaction could not be settled on time by client.
  5. For payments Account Payee Cheques are issued on 5th day of the transaction.
  1. अनलाइन ट्रेडिंग उपयोगकर्ताले मार्जिन मनी को रूप मा एक अग्रिम भुक्तानी जम्मा गर्नु पर्छ।
  2. चलानी / बिल सामान्यतया एकै दिनमा जारी गरिन्छ । सो को भुक्तानी चाहिँ अर्को दुई दिन भित्रमा खाता भुक्तानी चेक (A/C Payee) मार्फत, अथवा सिधै हाम्रो ग्लोबल आई एम ई बैंकको खातामा जम्मा गर्नु पर्नेछ (खाता नम्बर: 7501010000746)
  3. हाम्रो बैंक खातामा रकम जम्मा गर्दा सम्बन्धित बैंकको मोबाइल बैंकिंग अनुप्रयोगहरूबाट QR कोड मार्फत स्थानान्तरण गर्नुहोस्, वा
  4. नेपाल क्लियरिंग हाउस लिमिटेड को कनेक्ट आइ पी एस (Connect IPS) मार्फत, वा
  5. हाम्रो बैंक खातामा जम्मा गरेर सो को स्लिप हामीलाई ईमेल अटेचमेन्ट मार्फत पठाउनुहोस् ।
  6. सबै भुक्तानी चुक्ता भएपछि किनिएका सेयरहरू खरीददारको हितग्राहि खाता (DEMAT BOID) मा स्थानान्तरण हुनेछ ।
  7. हजुरले खरिद गर्नु भएको कम्पनी सेयरहरु तपाइको डिपोजिटरी सहभागी (DEMAT A/C) मा आएको छ कि छैन भनेर पक्का गर्न तपाईले ५ दिन पछि जाँच गर्नुहोस् ।
  1. विक्रेताहरुले सेयेर बेचेको अर्को दिन भित्रमा डेबिट निर्देशन स्लिप (DIS) पेश गर्न आवश्यक छ। सबै संकलित डीआईएस क्लियरिङ्गका लागि सम्बन्धित डीपी कम्पनीहरुमा प्रस्तुत गरिनेछ । वैकल्पिक रुपमा, ग्राहकहरुले मेरोशेयर (Meroshare) अनुप्रयोग को इलेक्ट्रॉनिक DIS (EDIS) को माध्यम बाट पनि जारी गर्न सक्नुहुनेछ ।
  2. क्यापिटल गेन टैक्स (CGT) को लागि सेटलमेन्ट हुने दिन अघि खरीद वा आधार मूल्यहरू सीडीएस र क्लियरिङ्ग लिमिटेडको (CDSC) सीएनएस (CNS) प्रणालीमा प्रवेश गर्नु आवश्यक छ जसको लागि ग्राहकले भारित औसत आधार मूल्य (WACC) फारम भरेर लेनदेन नम्बरको साथ खरीद मूल्य घोषणा गर्नु पर्छ ।
  3. बेचेको तिन दिन पछि, सो कम्पनी को सेयेर हरु काटिएको छ वा छैन भनेर हेर्न तपाइँले आफ्नो डिपोजिटरी सहभागी खाता (DEMAT A/C) जाँच गर्नु होस् ।
  4. यदि लेनदेन ग्राहक द्वारा समयमै व्यवस्थित हुन सकेन भने २०% पेनाल्टी रकम (क्लोज आउट) को रूपमा लागू हुनेछ ।
  5. रकम भुक्तानीको लागि लेनदेनको पाँच औ दिनमा भुक्तानी चेक (A/C Payee Cheque) जारी गरिनेछ ।